Saturday, January 12, 2013




                                                       एकादेश र अर्को देशको एउटा प्रेम कहानी    








 एका देशमा एउटा केटी थि अनि अर्को देशमा एउटा केटो
केटो काले काले हिस्सी परेको थियो 
केटी गोरी गोरी थि  
दुवैजना एकअर्कालाई खुब माया गर्थे
केटोले  केटीलाइ येती माया गरेछ कि येति माया गरेछ 
सयद संसारमा तेस्तो माया कसैले गरेको छैन होला 
केटोले केटीलाई बहीनी बनाएछ 

कति धेरै माया गर्छन है कोइ कोइ त  :P :P ;-) 

No comments:

Post a Comment